Homeसमाचारसमाचारराष्ट्रपति र प्रधानमन्त्रीको कदम विरूद्व नेविसंघको राँके जुलुस

राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरूद्व नेविसंघको राँके जुलुस

झापा । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापाले साँझ विर्तामोडमा राँके जुलुस प्रदर्शन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्नेमा मध्यावधी चुनाव घोषणा गरेको भन्दै विरोधस्वरूप राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनपछि नेविसंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीले प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिच्ने काम गरेकोले आफूहरूले विरोधको पहिलो कार्यक्रम स्वरूप राँके जुलुस प्रदर्शन गरेको बताउाु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारराष्ट्रपति र प्रधानमन्त्रीको कदम विरूद्व नेविसंघको राँके जुलुस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img