HomeFeatured 2रन्जिताको ‘धोकाभयो’ सार्वजनिक

रन्जिताको ‘धोकाभयो’ सार्वजनिक

झापा । इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोका भयो’ आधुनिकगीत सार्वजनिक भएको छ । सुवास कार्कीजीको शब्द रचनामा गीत तयार गरिएको हो ।
विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३ एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाईंको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् । गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ ।


प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुतगरिएको छ । गीतमार्फत मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिँदा अप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ ।
स्यान्डिकुमार पन्डितको छायाँकन, एसडी हाउसको सम्पादन तथा सुवास शाहको गीतमा निर्देशन छ । गीतमा गायिका प्रसाईंसहित उनको प्रेमीका रुपमा कलाकार समीप निरौलाले अभिनय गरेका छ्न् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2रन्जिताको ‘धोकाभयो’ सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img