HomeFeatured 2फिफा विश्वकप २०२६ को खेल तालिका

फिफा विश्वकप २०२६ को खेल तालिका

काठमाडौं ३१ बैशाख । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ । २३ औं संस्करणको विश्वकप सुरु हुन अब एक महिना भन्दा कम बाँकी हुँदा अहिले फुटबल समर्थकहरूको ध्यान फिफा विश्वकपतर्फ पनि केन्द्रित छ ।
विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै ठूलो विश्वकपको रहेको यस संस्करणको धेरै विशेषताहरू छन् ।
पहिलो पटक विश्वकप तीन फरक राष्ट्रले आयोजना गर्दैछ भने अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछ । यस्तै विश्वकप चल्ने दिन पनि बढेर ३९ दिन पुग्दा खेल संख्या १०४ पुगेको छ । विश्वकपको एकै संस्करणमा यो अहिलेसम्मको धेरै खेल हो ।
यस्तै अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ गरी कूल १६ शहरमा विश्वकपका खेलहरू खेलाइनेछन् ।
यस पटक विश्वकपको खेल १३ फरक समयमा खेलाइँदैछ । विश्वकप आयोजना हुने तीनवटै खेल र नेपालको समय अन्तर धेरै भएकोले नेपालमा विश्वकपका खेलहरू मध्यराति देखि विहानसम्म पर्छ । विश्वकपको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्सबाट हुनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2फिफा विश्वकप २०२६ को खेल तालिका
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img