समाचार
कला/साहित्य
बालिकाको प्याउलीभित्र रुमलिंदा
तुलसीप्रसाद भट्टराई
प्याउली उपन्यासलेखक बालिका वान्तवाभद्रपुर झापा (हाल हङकङ)
बुबा मेघबहादुर राई र आमा रामसरी राईकी छैटौँ सन्तान एकमात्र छोरी बालिका वान्तवा द्वारा लिखित उपन्यास...
मनका तरङ्गसंग तरङ्गिदा
चेली कवि प्रतिमा छेत्रीकोमनका तरङ्गहरू हात पर्यो…सिलिगुड़ीको साहित्यिक भूमिमा एउटा नयाँ काव्यकृति भूमिष्ठ भयो। यो साँच्चै गर्व र हर्षको कुरो हो मेरो निम्तिकुनै डोलढ्याङ्ग्रो...
आमा
इन्दु पूर्बेलीलुकाएर खुशी आफ्ना सन्तानलाई खुवाउनेसबै सामर्थ्य लाएर सबल् सक्षम् बनाउने ।
सारा सस्कार दिएर जग चिन्न सिकाउनेआमा हुन धरती जस्ती जगतै झल्मलाउने ।
सृष्टिको प्यारो...
बिर्तामोडमा बृहत् गजल गोष्ठी
रश्मिशेखर सुवेदीबिर्तामोड ८ बैशाख। झापाली साहित्य समाजको आयोजनामा गजलमा नारी श्रष्टा कार्यक्रम सम्पन्न भएको छ। प्राज्ञ सभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा सम्पन्न...
विचार
गुरुसंगको पहिलो भेटः भर्सेली र पेन्टको तादम्यता
रेजिना गौतम
केही समय अघिदेखि भर्सेली र पेन्टको कुराले छोड्न सकेन । नेपाली समाजमा परम्परागत प्रयोगको चुलो र भर्सेली एकापसमा जोडिएर आउँछन् । तर, यहाँ...
बिबिध
एकमहिने लामो स्वस्थानी ब्रत कथा प्रारम्भ
आज पौषशुक्ल पूर्णिमा । आजदेखि स्वस्थानी ब्रत प्रारम्भ भएको छ । सनातन हिन्दुधर्मावलम्बीहरुले अबको एकमहिनासम्म स्वस्थानी माताको पूजा आरधना गर्ने गर्छन । आफ्नो मनोकांक्षा...
स्वास्थ्य
बिर्तासिटीमा पिडियाट्रिक एन्डोक्राइनोलजी सेवा
बिर्तामोड । बालबालिकाको हर्मोनका कारण देखा पर्ने विभिन्न समस्याहरुको पहिचान गर्दै उपचार गर्ने विशेषज्ञ डा. हुन् ज्योति अग्रवाल । उनी बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी...
शिक्षा
विकास
अभावले उभ्याएको उद्योग, उपभोक्ताको रोजाई अल्काइनयुक्त ‘सुनमाई वाटर’
बुधबारे । इलामको फेदी झापाको शिर सुनमाई सुख्खा ठाउँ हो । पूर्वतर्फ सिद्धिखोला बगेपनि सुनमाईबासीले खोलाको पानी हेरेर चित्त बुझाउँदै पिउने पानीको अभाव खेपिरहेका थिए ।...
खेल
प्रथम बिर्तामोड च्याम्पियन स्नुकर प्रतियोगिताको उपाधि आकाशलाई
बिर्तामाेड २३ चैत । बिर्तामोडमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरले सुरक्षित गरेका छन् ।
बिर्तामोडका आकाश गजमेरले कनकाई नगरपालिकाका...