Homeविचारपुस्पलाल स्मृति दिवस

पुस्पलाल स्मृति दिवस

विर्तामोड ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृतिदिवस सम्पन्न भएको छ ।
पुष्पलाल मित्रता केन्द्र झापाको आयोजनामा श्रद्धाञ्जलीसभामा सम्पन्न भएको हो । नेकपाका प्रदेश सदस्य पुष्पलाल पोखरेलको प्रमुख आतिथ्यता तथा पुस्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जलीसभामा प्रदेश सदस्यहरु रोमणि भट्टराई, लोकबहादुर धिमाल, अग्नि आचार्य, हिक्मत घिमिरे लगायतले पुष्पलालको राजनीतिक संघर्ष र उहाँको जीवनीबारे चर्चा गर्नुभएको थियो ।
प्रत्युस रानाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सन्तोष आचार्यले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारपुस्पलाल स्मृति दिवस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img