HomeFeatured 2बिछोड भावमा रैछौ बेइमानी

बिछोड भावमा रैछौ बेइमानी

२०६७ सालदेखी अभियन क्षेत्रमा प्रवेश गरेकी उमा श्रेष्ठ पहिलो पटक म्युजिक भिडियोमा देखिएकी छन् । सरकारी सेवामा कार्यरत उमा २०६७ सालबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले पछिल्लो समय ‘रैछौ बेइमानी’ बोलको म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा अभिनेता धिरेन शाक्यसहित उमा श्रेष्ठ र निरीक्षा श्रेष्ठ अभिनयमा देखिएका छन् ।
गायिका प्रविशा अधिकारीको आवाजमा रहेको गीतको म्युजिक भिडियो ‘रैछौ बेइमानी’ बोलको विछोडको भाव बोकेको गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन् ।
प्रकाश खड्काले छायांकन गरेको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । उक्त म्युजिक भिडियो केही दिन अघि युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
दर्जनौ टेलिचलचित्र, चलचित्रमा निर्माण तथा व्यवस्थापकको जिम्मेवारी सम्हाल्नुका साथै २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरेका गीतमा देवराज आले मगरको सङीत रहेको गीतमा शब्द भने सिद्धान्त शर्मा पौडेलको रहेको छ । रहेको छ । म्युजिक भिडियोमा देखिएका धिरेन शाक्य स्थापित नेपाली चलचित्र क्षेत्रका नायक हुन भने २०६७ सालमा टेली सिरियलबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठले ३ वटा फिल्म जय लिम्बूवान, हाईवे, रिफ्युजीमा अभिनय गरेकी छन् । ‘रैछौं बेइमानी’ म्युजिक भिडियो भने उमाको पहिलो हो ।

spot_img
spot_img
spot_img

1 COMMENT

  1. देवराज आले मगर को सङीत हो
    सिद्धान्त शर्मा पौडेल को शब्द हो
    correction garnu hola hai

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिछोड भावमा रैछौ बेइमानी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img