Homeसमाचारबाह्रदशी गाउँपालिकाद्वारा रेडक्रस उपशाखालाई एम्बुलेन्स

बाह्रदशी गाउँपालिकाद्वारा रेडक्रस उपशाखालाई एम्बुलेन्स

बाह्रदशी ६ माघ । झापको बाह्रदशी गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी उपशाखालाई एम्बूलेन्स उपलब्ध गराएको छ । गाउँपालिकाले उपशाखालाई उपलब्ध गराएको ११ लाख रकमबाट खरिद गरिएको एम्बूलेन्सको चावी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।

May be an image of 2 people and outdoors


गाउँपालिका अध्यक्ष राजवंशीले हस्तान्तरण गरेको एक्बूलेन्सको चावी सभापति ढकालले उपशाखाका सभापति दयानन्द गोस्वामीलाई प्रदान गर्नुभयो । उपशाखा सभापति गोस्वामीलाई चावी हस्तान्तरण गरेसंगै अब बाह्रदशी रेडक्रसमा पनि एम्बूलेन्स सेवा उपलब्ध भएको छ ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका जिल्ला सभापति ढकाल, उपशाखा सभापति गोस्वामी लगायतले मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

1 COMMENT

  1. हामी सबै रेडक्रस कर्मीहरुको लागी खुशीको कुरा हो!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाह्रदशी गाउँपालिकाद्वारा रेडक्रस उपशाखालाई एम्बुलेन्स
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img