Homeसमाचारसमाचार“लङ टाईम नो सी” मञ्चन तयारीमा कदम थिएटर

“लङ टाईम नो सी” मञ्चन तयारीमा कदम थिएटर

झापा । थिएटरले दमक ९ स्थित पाङ्वाईला हिम्मा नाटक लङ टाईम नो सी मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक खरेलले निर्देशन गरेका छन् ।
पछिल्लो समयमा मानिस मानिस बीचको सम्बन्ध कसरी टाढा हुँदै गईरहेको छ । भन्ने अवधारणाको कथालाई दमक कै परिवेशमा रुपान्तरण गरेको कुरा कदम थिएटरका उपाध्यक्ष तथा कलाकार चोमु शेर्पा बताउँछिन् । दमकमा नियमित रुपमा नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक “लङ टाईम नो सी” फागुन २९ गते सोमबार देखि चैत ६ गते सम्म नियमित रुपमा मञ्चन गर्नेछ ।
नाटकमा अग्रज रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नबिन रिजाल, रश्मी उप्रेती, शिखर लाम्गादे लगायतका कलाकारहरुको अभिनय छ भनेंं युसन वान्तावा राई र सुजन भण्डारीको प्रत्यक्ष वाद्यवादन रहनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचार“लङ टाईम नो सी” मञ्चन तयारीमा कदम थिएटर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img