HomeFeatured 2‘स्वर्गबाट वितृष्णा जोगेपछि’ लघु काब्य सार्वजनिक

‘स्वर्गबाट वितृष्णा जोगेपछि’ लघु काब्य सार्वजनिक

भद्रपुर २६ फागुन । हरेक महिनाको अन्तिम शुक्रबारे भेला अन्तरगत लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले यस महिना साहित्यकार होम सुवेदीद्वारा लिखित ‘स्वर्गबाट वितृष्णा जोगेपछि’ लघु काब्य सार्वजनिक गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुशेली साहित्य परिवार कांकडभिट्टाका अध्यक्ष पुण्य प्रसाद खरेलले पुस्तको लोकाअर्पण गर्नु भएको हो । पुस्तक माथि जीवननाथ सुवेदीले समिक्षा र साहित्यकार चुडामणी बशिष्ठले चर्चा गरे ।
पुस्तकालयका अध्यक्ष हरीप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेल, लेखक सुवेदी, शिक्षा सेवी उद्धप विष्ट ,साहित्यकार नवराज घिमिरे लगायतले मन्तव्य राखेका थिए । सचिव हरीकिसोर आचार्यले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य आरती पोखरेलले गरेका थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘स्वर्गबाट वितृष्णा जोगेपछि’ लघु काब्य सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img