Homeसमाचारसमाचारआदर्श सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा ४ र प्रसाईं दम्पतीले १ थानअक्सिजन सिलिन्डरकाे...

आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा ४ र प्रसाईं दम्पतीले १ थानअक्सिजन सिलिन्डरकाे रकम हस्तान्तरण

विर्तामोड । एकका लागि एक अभियानले स्थापना गर्ने अक्सिजन बैकका लागि आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले ६० साठी हजार रूपैयाँ हस्तान्तरण गरेकाे छ ।
केन्द्रले ४ वटा सिलिन्डरको प्रति सिलिन्डर १५ हजार रूपैयाँका दरले ६० साठी हजार रूपैयाँ हस्तान्तरण गरेकाे हाे ।
केन्द्रका अध्यक्ष पदम प्रसाईसहित उपाध्यक्ष गाेपाल दाहाल, सहसचिव तुलसीप्रसाद मैनाली, काेषाध्यक्ष एलिजा सिटौला, सदस्य तुलसी खनालसहितको टाेलीले केन्द्रकाे आफ्नैे भवनमा अभियानका सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, गजेन्द्र पाैडेल, याम कार्कीसहितकाे अभियानकाे टाेलीलाई उत्त रकम हस्तान्तरण गरेकाे थियाे ।
साेही अवसरमा दिवंगत आमा मधुमाया प्रसाईकाे नाममा अध्यक्ष पदम प्रसाईं र उहाँकी धर्मपत्नी इन्दिरा विमली प्रसाईले एउटा सिलिन्डरकाे रकम हस्तान्तरण गर्नु भएकाे छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारआदर्श सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा ४ र प्रसाईं दम्पतीले १ थानअक्सिजन सिलिन्डरकाे...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img