Homeसमाचारसमाचारपाउ पाथीभरामा सरसफाई कार्यक्रम सम्पन्न

पाउ पाथीभरामा सरसफाई कार्यक्रम सम्पन्न

बिर्तामोड । इलाम झापा मैत्री समाजले धार्मिक क्षेत्र झापाको चारआलीस्थित पाउ पाथिभरा मन्दिर परिषरमा सरसफाइ गरेको छ । नयाँ नेतृत्व गठनसंगै समाजले पहिलो कार्यक्रम स्वरुप सोमवार पाथिभरा मन्दिर परिसरमा सरसफाइ गरेको हो।।
समाजका अध्यक्ष तिलोत्तमा खत्री, उपाध्यक्ष नरेश कर्मचार्य लगायत अन्य पदाधिकारीहरू र सदस्यहरूको सहभागितामा सरसफाई कार्यक्रम भएको थियोे। इलाम झापा मैत्री समाजको चैत्र २८ गते सम्पन्न पाँचौ अधिवेशन सम्पन्न भएको थियो । सो अधिवेशनले समाजको अध्यक्षमा पुनः खत्रीको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो ।
समाजले ईलाम बाट झापा आई कर्म गरिरहेका इलामेलीहरूलाई एकै ठाउँमा जोड्ने काम सगै समाजमा सेवा मुलक परोपकारी सामाजिक कार्यहरु गर्दै आएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारपाउ पाथीभरामा सरसफाई कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img