Homeमनोरञ्जनविश्वको 'म तयार छु' बजारमा

विश्वको ‘म तयार छु’ बजारमा

राजन बास्कोटा
बिर्तामोड ३ फागुन । ‘भन के छ बन्दोबस्त’ को सफलता पछि फेरी नयाँ गीत बजार ल्याएका छ्न । गायक बिश्व नेपालीले ‘म तयार छु हर शर्त मा तिम्रो प्रेम का सारा प्रस्ताब मा उजेलीले धोका दियो त के भो आउ बात गरौं अंधेरी मा’ भन्ने गीत सार्बजनिक गरेका छ्न ।


गीतकार आनन्द अधिकारीका शब्दमा रहेको गीतमा आनन्द राईले संगीत भरेका हुन । गीतमा बिश्व नेपाली स्वर रहेको गीतको भिडियोमा साक्षी लम्साल र बिष्णु नेपालले अभिनय गरेका हुन । गोपाल रसाइली एरेन्ज रहेको भिडियोलाई उत्सव दाहाल छायांकन गरेका थिए । गीतकार आनन्द अधिकारी स्वयमले भिडियोको निर्देशन गरेका छन ।
‘भन के छ’ गीतले सांगीतिक आकासमा गायक नेपालीलाई स्थापित गराएको थियो, अहिले सोही टिमसंग काम गरेको र दर्शक श्रोताको गीतले मन जित्ने बिश्वास रहेको गएकको बिश्व बताउँछन् । अहिले चर्चित रियालिटीसो सारेगामाको ग्राड जुरि समेत रहेका गाएक बिश्व नेपाली साङ्केतिक छेत्रका एक अब्बल गाएक हुन। दुइ दशक लामो संगीतको अनुभव समेटी सकेका बिश्वले फेरि अर्को बेजोड गीत दर्शक श्रोतामाझ ल्याएका हुन।।
दुई सय भन्दा बडी गीत रेकर्डिङ गरिसकेका बिश्व नेपाली काठमाडौको किर्तिपुरमा जन्मिएका हुन

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनविश्वको 'म तयार छु' बजारमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img