Homeसमाचारट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संवैधानिक इजलासको रोक

ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संवैधानिक इजलासको रोक

काठमाडौं २८ वैशाख । निजामती कर्मचारीहरूको ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गरेका हुन् । अन्तरिम आदेश जारी गर्न इजलासमा सहभागी दुई न्यायाधीशले फरक मत राखेका थिए ।
पाँच सदस्यीय इजलासमा तीन न्यायाधीशले एउटै राय व्यक्त गरेको हुनाले अन्तरिम आदेश जारी गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संवैधानिक इजलासको रोक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img