HomeFeatured 2टोल विकास संस्थाका महिलालाई कानुनी साक्षरता कार्यक्रम

टोल विकास संस्थाका महिलालाई कानुनी साक्षरता कार्यक्रम

सैनिक २८ बैशाख । बिर्तामोड नगरपालिका वडा नं. १० मा टोल विकास संस्थामा आबद्ध महिलालाई लक्षित एकदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा सञ्चालित कार्यक्रममा १० नं. वडा अन्तर्गत २७ वटा टोल विकास संस्थाका महिलाहरूको सहभागिता रहेको थियो। भने अधिवक्ता कविता बास्तोलाले सहजीकरण गर्नुभएको थियो।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य दीपिका शिवा, धनमाया श्रेष्ठ, संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष रेजिना गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहभागीहरूले तालिम उपयोगी रहेको प्रतिक्रिया दिए। कार्यक्रममा संस्थाकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले स्वागत मन्तव्य गर्नुभएको थियो भने सञ्चालन सचिव दीपा पोखरेलले गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2टोल विकास संस्थाका महिलालाई कानुनी साक्षरता कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img