Homeसमाचारकमलले बगाएको नेपाल–भारत दशगजाको पिलरको खोजी कार्य जारी

कमलले बगाएको नेपाल–भारत दशगजाको पिलरको खोजी कार्य जारी

बिर्तामोड । विगत केही दिनयता हिजोसम्म भएको निरन्तर वर्षात र उक्त वर्षातका कारण कमल खोलामा आएको पानीले गौरीगञ्ज गाउँपालिका वडा नं.–२ लालमाटीस्थित नेपाल–भारत दशगजामा रहेको पिल्लर बगाएको छ ।
बाढीले दशगजा क्षेत्रमा गाडिएको १४०/१५ नम्बरको पिलर बगाएपछि उक्त पिलरको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकमलले बगाएको नेपाल–भारत दशगजाको पिलरको खोजी कार्य जारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img