HomeFeatured 2झापामा नागरिकताका लागि टोकन लिनेको भीड

झापामा नागरिकताका लागि टोकन लिनेको भीड

भद्रपुर । सरकारले नागरिता विधेक पारित गरे संगै जन्मको आधारमा नागरिकता लिन आउनेको झापाामा भिड लाग्न थालेको छ । गत शुक्रबारदेखि जिल्ला प्रशासन कार्यलय झापामा नागरिक्ता बनाउन टोटन लिनेहरुको भिड लाग्ने गरेको छ ।
असार २८ गते सम्मका लागि टोकन वितरण भइसकेको र केहिदिन पछिबाट मात्र नागरिकता वितरण गर्ने झापा जल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए । उनले दिनमा ७५ जना सम्मलाई जन्मको आधारमा नागरिकता वितरण गर्ने योजना प्रशासनको रहेको बताउदै बंशजको आधारमा १०० जना सम्मलाई नागरिक्ता बितरण गर्दै आएको बताए  । झापामा नागरिकता विधेयकमा अदालतको आदेश हुनु अगाडि ३३ जनाले नागरिकता लिएको नेपालको भनाई छ ।
नागरिकता लिनेहरु चर्को घाम प्रवाह नगरी अग्रिम टोकन लिन जिल्ला प्रशासन कार्यालय झापाको गेट अगाडी लाइन लाग्ने गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापामा नागरिकताका लागि टोकन लिनेको भीड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img