HomeFeatured 2गौतम समाज झापाको नयाँ नेतृत्व चयन, अध्यक्षमा नीतिरमण

गौतम समाज झापाको नयाँ नेतृत्व चयन, अध्यक्षमा नीतिरमण

कोटीहोम । गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम चयन भएका छन् । कोटीहोमस्थित अत्रि अनुुसुया भवनमा आज आयोजित अधिवेशनबाट अध्यक्षमा नीतिरमण, बरिष्ठ उपाध्यक्षमा भागवत गौतम, उपाध्यक्षत्रयमा राजकुमार, कृष्ण र उर्मिला गौतम रहेका छन् ।
त्यसैगरी सचिवमा सोमनाथ गौतम पुनः दोहोरिएका छन् भने सहसचिवमा विष्णुप्रसाद गौतम चयन हुँदा कोषाध्यक्षमा लक्ष्मी गौतम चयन भएको निर्वाचन समिति संयोजक मित्रप्रसाद गौतमले जानकारी दिए । कार्यसमितिमा प्रत्येक पालिकाबाट कम्तीमा १/१ जना सदस्य रहने जनाइएको छ ।
यसअघि अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख बाबुराम गौतमले गरेका थिए ।
गौतम बन्धु समाजको भवन निर्माणदेखि अक्षयकोष स्थापना तथा ज्येष्ठ पुस्ता लगायतलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सोमनाथ गौतमले गरेका थिए भने स्वागत भागवत गौतमले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गौतम समाज झापाको नयाँ नेतृत्व चयन, अध्यक्षमा नीतिरमण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img