HomeFeatured 2चाँदीको गरगहना लुटपाटमा संग्लग्न ४ जना पक्राउ

चाँदीको गरगहना लुटपाटमा संग्लग्न ४ जना पक्राउ

बिराटनगर १३ गते । मोरङको बेलवारी नगरपालिका–४ बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर–गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक नगरपालिका–३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका–१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी–५ का २४ बर्षीय बादल बि.क. रहेका छन् ।
सामुहिक रुपमा पक्राउ परेको उनीहरुले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर–गहना लुटपाट गरेको थियो । गहना लुटपाट भएको सूचना पाएसंगै इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई गहनासहित नियन्त्रणमा लिएको हो । घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको प्रहरीको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चाँदीको गरगहना लुटपाटमा संग्लग्न ४ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img