Homeमेचीनगरनविन युवा क्लबले ग¥यो ५ सरकारी मोटरसाइकल नियन्त्रण

नविन युवा क्लबले ग¥यो ५ सरकारी मोटरसाइकल नियन्त्रण

checking gardai

रोसन भट्टराई । नविन युवा क्लबको. नेतृत्वमा आज शनिबार भारतीय नम्बर प्लेट तथा सरकारी नम्बर प्लेटमा रहेका सवारी साधनहरुमाथी चेक जाँच गरिएको छ । चारआली ट्राफिक प्रहरीका राजकुमार बस्नेत र राजकुमारी कार्कीको सहयोगमा अवैध रुपमा सडकमा चलेका सवारी साधनहरु माथी चेकजाँच गरिएको संस्थाका अध्यक्ष सुसान्त पोखरेलले बताएका छन् ।
आज शनिबार सार्वजनिक बिदाका दिन मनोरञ्जनका लागि मात्र चलाइएका ५ वटा सरकारी मोटर साइकल तथा सवारी चालक अनुमती पत्र तथा बिलबुक नभएका केही भारतीय नम्बर प्लेटका गाढीहरुलाई नियन्त्रणमा लिइ ट्राफिक प्रहरी कार्यालय चारआलीमा बुझाइएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मेचीनगरनविन युवा क्लबले ग¥यो ५ सरकारी मोटरसाइकल नियन्त्रण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img