Homeमनोरञ्जनरिमालको 'मातृभूमि' लोकार्पण

रिमालको ‘मातृभूमि’ लोकार्पण

विर्तामोड । मोति जयन्तिको अवसर पारेर छन्द स्रष्टा हरिप्रसाद रिमालद्वारा लिखित ‘मातृभूमि’ छन्द कविता संग्रहको शुक्रबार लोकापर्ण गरिएको छ ।
नेपाली साहित्य संसाका अध्यक्ष सिर्जन अविरलको अध्यक्षता तथा मेची बहुमुखी क्याम्पसका प्रमुख होम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदी, विशिष्ट अतिथि प्रा. डा. रमेश घिमिरेसहितका अतिथिहरुले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
लक्ष्मीप्रसाद रिमालले लोकार्पित कृतिको समिक्षा गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि सुवेदी, विशेष अतिथि प्रा.डा. घिमिरे, कृतिका भूमिकाकार कोमलप्रसाद पोखरेल, छन्द कवि छवी बैरागी, विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक होम सुवेदीले छन्द नेपालको मौलिकता भएको बताउँदै पछिल्लो समय झापामा छन्दका रचना लेखनमा बृद्धि भएको भन्दै खुशी व्यक्त गरे । पहिलो कृतिका रुपमा आएको रिमालको मातृभूमि छन्द साहित्यको फुलबारीमा सुगन्धित फुलका रुपमा स्थापित हुनसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि प्रा. डा. घिमिरेले नेपाली छन्द साहित्यको सम्बन्ध भारोपेली भाषाहरुसंग जोडिएपनि सबैभन्दा बढी छन्द रचना नेपाली भाषामै भएको बताउनु भयो । लिपीको विकास नै नभइ छन्दको विकास भएको उल्लेख गर्दै घिमिरेले साधना नबुझ्नेहरुले मात्र छन्दलाई अप्ठ्यारो भन्दै प्रचार गर्ने गरेको बताउनु भयो ।
विर्तामोड । मोति जयन्तिको अवसर पारेर छन्द स्रष्टा हरिप्रसाद रिमालद्वारा लिखित ‘मातृभूमि’ छन्द कविता संग्रहको शुक्रबार लोकापर्ण गरिएको छ ।
नेपाली साहित्य संसाका अध्यक्ष सिर्जन अविरलको अध्यक्षता तथा मेची बहुमुखी क्याम्पसका प्रमुख होम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदी, विशिष्ट अतिथि प्रा. डा. रमेश घिमिरेसहितका अतिथिहरुले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
लक्ष्मीप्रसाद रिमालले लोकार्पित कृतिको समिक्षा गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि सुवेदी, विशेष अतिथि प्रा.डा. घिमिरे, कृतिका भूमिकाकार कोमलप्रसाद पोखरेल, छन्द कवि छवी बैरागी, विनोद खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा कृतिकार हरिप्रसाद रिजालले कृतिका बारेमा लेखकीय कुरा राख्दै आफूले ३१ वटा छन्दको प्रयोग गरेको मातृभूमिमा २१० वटा कविता समेटिएको जानकारी दिनुभयो ।
रविन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत केदार रिजालले गर्नुभएको थियो ।
कार्यक्रममा राधा नेपाल, नुरज भट्टराई (नदी), गीता सुवेदी नेपाल, दुश्यन्त भट्टराई, कृष्ण अधिकारी, खगेन्द्र नेपाल, मिना अधिकारी लगायतले कवि रिमालको लोकार्पित कृतिमा प्रकाशित कविता वाचन गरेका थिए ।नेपालको मौलिकतासँग जोडिएको छन्दसो अवसरमा कृतिकार हरिप्रसाद रिजालले कृतिका बारेमा लेखकीय कुरा राख्दै आफूले ३१ वटा छन्दको प्रयोग गरेको मातृभूमिमा २१० वटा कविता समेटिएको जानकारी दिए ।
लक्ष्मी श्रेष्ठको संयोजन र रविन्द्र अधिकारीको सञ्चालन रहेको कार्यक्रममा स्वागत केदार रिजालले गर्नुभएको थियो ।
कार्यक्रममा राधा नेपाल, नुरज भट्टराई (नदी), गीता सुवेदी नेपाल, दुश्यन्त भट्टराई, कृष्ण अधिकारी, खगेन्द्र नेपाल, मिना अधिकारी लगायतले कवि रिमालको लोकार्पित कृतिमा प्रकाशित कविता वाचन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनरिमालको 'मातृभूमि' लोकार्पण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img