Homeसमाचारब्राउन सुगर सहित दुई जना पक्राउ

ब्राउन सुगर सहित दुई जना पक्राउ

बिर्तामोड १ भदौ । झापा बिर्तामोड नगरपालिका –५ नयाँ बसपार्कस्थित मिलन चौकबाट लागूऔषध ब्राउनसुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ को सुमन तामाङ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले आज (मंगलबार) २० ग्राम लागूऔषध ब्राउन सुगर र उनीहरुले प्रयोग गरेको मे २ प ८६८६ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारब्राउन सुगर सहित दुई जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img