काठमाडौं १ भदौ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल फेरि कारवाहीमा परेका छन् । नेकपाले एमालेले बरिष्ठ नेतासहित १४ जना सांसदलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
एमालेले १४ सांसदमाथि गरेको कारवाहीको पत्र संसद सचिवालयलाई जानकारी गराइसकेको बताइएको छ ।
कारवाहीमा परेका सांसदहरु :
१. माधव नेपाल २. जीवनराम श्रेष्ठ ३. मुकुन्द न्यौपाने ४. रामकुमारी झाँक्री ५. कल्याणी खड्का ६. लक्ष्मीकुमारी चौधरी ७. निरादेवी जैरु ८. पुष्पाकुमारी कर्ण ९. सरला यादव १०. कलिला खातुन ११. विरोध खतिवडा १२. कृष्णलाल महर्जन १३. भवानी खापुङ १४. मेटमणी चौधरी
नेपालसहित १४ संसाद एमालेको कारवाहीमा साधारण सदस्य समेत नरहने

































































































