Homeसमाचारसमाचारमध्यरातमा संसद भंगगर्दै राष्ट्रपतिद्वारा मंसीरमा मध्यावधि निर्वाचनको घाेषणा

मध्यरातमा संसद भंगगर्दै राष्ट्रपतिद्वारा मंसीरमा मध्यावधि निर्वाचनको घाेषणा

काठमाडौं – राष्ट्रपति विध्या देवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन्। उनले राती लगभग २ बजे राष्ट्रपति कार्यालयबाट एक पत्र जारी गर्दै सरकारको सिफारिस सदर गरेकी हुन्। राष्ट्रपती भण्डारीले सिफारिसअनुरुप आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणा समेत गरेकी छिन्। 
शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी चुनाव गर्ने मिति तोकेको  थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो। 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारमध्यरातमा संसद भंगगर्दै राष्ट्रपतिद्वारा मंसीरमा मध्यावधि निर्वाचनको घाेषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img