HomeFeatured 2आव २०८३/०८४ का लागि भद्रपुरको प्रस्तावित बजेट एकअर्ब पौने आठ करोड

आव २०८३/०८४ का लागि भद्रपुरको प्रस्तावित बजेट एकअर्ब पौने आठ करोड

भद्रपुर १० असार । झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एकअर्ब सातकरोड बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा बुधबार आयोजित नगरअधिवेशनमा आगामी आव २०८३/०८४ का लागि प्रस्तावित एकअर्ब सातकरोड ७९ लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरिएको हो ।
नगरको १८औ अधिवेशनमा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक उपप्रमुख राधा कार्कीले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो । नगर अधिवेशनमा नगर प्रमुख गणेश पोखरेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आव २०८३/०८४ का लागि भद्रपुरको प्रस्तावित बजेट एकअर्ब पौने आठ करोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img