HomeFeatured 2झापाका चार पालिकाद्वारा विद्यालय बन्द गर्ने निर्णय

झापाका चार पालिकाद्वारा विद्यालय बन्द गर्ने निर्णय

बिर्तामोड । अत्याधिक गर्मी बढेपछि झापाका चारवटा पालिकाले विद्यालय बन्द गर्न सूचना सार्वजनिक गरेका छन् ।
झापाका कचनकवल, बिर्तामोड, अर्जुनधारा र दमक नगरपालिकाले विद्यालय बन्दको सूचना गरेका हुन् ।
कचनकवलले बिहिबारदेखि नै लागु हुने गरि ५ दिन विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ । त्यस्तै विर्तामोड नगरपालिकाले १९ गतेदेखि २१ गतेसम्म लागु हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने दमक र अर्जुनधारा नगरपालिकाले १८ र १९ गते विद्यालय बन्द गर्ने भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापाका चार पालिकाद्वारा विद्यालय बन्द गर्ने निर्णय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img