Homeसमाचारस्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्छौं–गौतम

स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्छौं–गौतम

भद्रपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाकी सांसद सोविता गौतमले जनताका साझा एजेण्डा पूरा गर्न वर्तमान सरकारलाई समर्थन गरेको बताएकी छ ।
भद्रपुर नगरपालिकाको शनिबार सम्पन्न नगरभेलालाई सम्बोधन गर्दै सांसद गौतमले ठूला दलका शीर्ष नेताहरुले देशलाई सिध्याउने काम गरेको आरोप समेत लगाइन् ।
भेलामा बोल्दै केन्द्रिय सदस्य रमेश प्रसार्यले आफ्नो पार्टीले कुनै नेता र पदका लागि नभएर एजेण्डाका लागि आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको उललेख गर्दै आगमी स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको पक्षमा काम गरेर देखाउने दावी गरिन् ।
भेलाले प्रेम न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मनोजकुमार केसी, सचिवमा दिवाकर मैनाली र कोषाध्यक्षमा सोनु पुडासैनीलाई सर्वसम्मत चयन गरेको छ ।
समितिको सदस्यहरुमा कृष्ण खतिवडा, हेमलाल भट्टराई, सन्तोष खनाल, तारा चौम्लागाई लगायत रहेका छन् । न्यापानेको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन शम्भू ढकाल र स्वागत निर्मला बास्तोलाले गरेका थिए , कार्यक्रममा प्रकाश पाठक, उमेश खरेल, ओम झण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्छौं–गौतम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img