Homeसमाचारस्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितलाई सम्मान

स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितलाई सम्मान

बिर्तामोड । यही चैत ५ र ११ गते झापामा सम्पन्न स्वबियु निर्बाचनमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेबिसङबाट बिजयी तथा उपबिजयी बिद्यार्थीहरुलाइ नेपाली काङ्ग्रेस झापाले सम्मान गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा आज आयोजित कार्यक्रमका बीच स्वबियुमा नेबिसङबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष एवं सदस्यहरुलाइ सम्मान गरिएको हो ।
नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्री गोमा भट्टराई, युवा नेता शिव कडेल, नेबिसङ झापा सभापति सन्जय निरौलालगायतले शुभकामना मन्तब्री राख्नुभएको थियोे भने दमक क्याम्पसका स्वबियु अध्यक्ष स्वर्णिम न्यौपानेले प्रतिबद्धता मन्तब्य राख्दै शैक्षिक क्षेत्रको बिकृती अन्त्यका लागि काॠ गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाली काङ्ग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन सचिब कृष्ण हुमागाइले गर्नुभएको कार्यालय सचिब जयकुमार दाहालले जानकारी दिनुभयो ।
झापाका सरकारी र आङ्गिक गरि १३ वटा कलेजमध्ये ११ वटामा स्वबियु निर्वाचन सप्पन्न भैसकेको छ । ती मध्ये ६ वटामा नेपाल बिद्यार्थी संघले नेतृत्व हात पारेको छ । झापाको गौरादह र गरामनी क्याम्पसमा भने क्याम्पस प्रशासन र बिद्यार्थी संगठनबीचको बिबादका कारण स्वबियु निर्वाचन स्थगित भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img