HomeFeatured 2करेन्ट लागेर मेचीनगर–का कडरियाको मृत्यु

करेन्ट लागेर मेचीनगर–का कडरियाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं.–४ राईसिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्टबहादुर कडरिया रहेका छन् ।
आज बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक बिद्युतको करेन्ट लागेर घाईते भएका थिए । घाइते कडरियाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2करेन्ट लागेर मेचीनगर–का कडरियाको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img