Homeसमाचारनेविसंघको कनकाइ इकाइ समिति गठन

नेविसंघको कनकाइ इकाइ समिति गठन

बिर्तामोड ८ भदौ । नेपाल बिद्यार्थी संघ कन्काई क्याम्पस बिर्तामोडको आज सम्पन्न इकाई अधिवेशनले ५१ सदस्यीय नेबिसघ इकाइ समिति गठन गरेको छ ।
किरण गुरुङको सभापतित्वमा गठित समितिको उपसभापतिमा राजन अधिकारी र सन्जेश बुडाथोकी ,सचीवमा बिमल जे कट्टेल र मनु भट्टराई सह(सचिव अनमोल तिम्शिना र मनिशा हाङ्सारुम्बा एवं ,कोशाध्यक्षमा दिब्य कला कार्की रहनुभएको नेबिसघ झापा सचिब पोषराज कटुवालले जानकारी दिनुभयो ।
नेबिसघ जिल्ला प्रतिनिधि एलेक्स मैनालीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रम नेबिसघ झापा सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्य , निवर्तमान केन्द्रिय सदशस्य तथा पार्टी जिल्ला सदस्य सन्तोष उप्रेतीको र जिल्ला सचिब पोषराज कटुवालको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रबक्ता सन्जय निरौला,जिल्ला सदस्य गोकुल पौडेल ,सन्देश रिजाल, स्ववियु सभापति तथा जिल्ला सदस्य सन्जय राई नगर सभापति योगेन थापा लगायतको आतिथ्य रहेको थियोे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेविसंघको कनकाइ इकाइ समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img