Homeसमाचारगिरीको शोकमा कांग्रेसले तीनदिनसम्म आधा झण्डा झुकाउने

गिरीको शोकमा कांग्रेसले तीनदिनसम्म आधा झण्डा झुकाउने

काठमाडौं ५ भदौ। नेपाली कांग्रेसले प्रदीप गिरीको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ ।
१६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ । कांग्रेस सांसद गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगिरीको शोकमा कांग्रेसले तीनदिनसम्म आधा झण्डा झुकाउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img