HomeFeatured 2वडाध्यक्षले चलाएको कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

वडाध्यक्षले चलाएको कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

दमक ४ भदौ । बेलबारी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब पौने ९ बजे दमक ४ चियाबगानस्थित पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिँदा घाईते भएका पैदलयात्रीको लाइफ लाइन अस्पतालमा ल्याउना साथ मृत्यु भएको थियो । अन्दाजी ४०/४५ बर्षका ति पुरुषको यो समाचार तयार पर्दा सम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2वडाध्यक्षले चलाएको कारको ठक्करबाट पैदल यात्रीको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img