Homeसमाचारकांग्रेसको १४ दिने अभियान ‘जनताको साथमा कांग्रेस’

कांग्रेसको १४ दिने अभियान ‘जनताको साथमा कांग्रेस’

काठमाडौं ४ साउन । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई केन्द्रित गरेर भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले वीपी कोइरालाको जन्मजयन्तीको सन्दर्भ पारेर १४ दिने अभियान सञ्चालन गर्ने भएको हो ।
पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने जानकारी महतले दिए ।
सो क्रममा प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्ने गरी सिटमा दाबी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरेका छन् । त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उनको भनाइ छ

भियानको पूर्णपाठ हेर्न तलको क्लिंक गर्नुहोला ।

https://drive.google.com/file/d/1t6P_fVg_RcLTV55xoBdhvGWHs__sJz2F/

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको १४ दिने अभियान ‘जनताको साथमा कांग्रेस’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img