Homeसमाचारसिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा डम्बर

सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा डम्बर

भद्रपुर ४ भदौ । झापाको भद्रपुर १० स्थित सिद्धार्थ टोल विकास संस्थाको शनिबार सम्पन्न तेस्रो साधारण सभाले डम्बर कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
भदपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले उपाध्यक्षमा मिनप्रसाद पोखरेल, सचिवमा, ज्योती पोखरेल, र कोषाध्यक्षमा सुधा न्यौपानेलाई सर्बसम्मत चयन गरेको हो ।
आगामी ३ बर्षे कार्यकालका लागि गठित समिति सदस्यहरुमा क्रमशः विन्दा बराल, विमला सुवेदी , गंगाप्रसाद भटट्राई, तारा दाहाल, ज्ञानुमाया गिरी, रामचन्द्र मिश्र र जितेन्द्र राजबंशीलाइ सर्बसम्मत चयन गरेको छ ।
संस्थाका अध्यक्ष हरिकिसोर आचार्यले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि खड्का, त्रिबेणी टोलविकास संस्थाका पूर्व अध्यक्ष मुक्तिनाथ दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
आचार्यृको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शालिकराम नेपालले गर्नु भएको थियो । सभाले आचार्यको संयोजकत्वमा ५ सदस्यीय सल्लकाकार समिति समेत गठन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा डम्बर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img