Homeसमाचार५३ किलो गाँजासहित एकजना पक्राउ

५३ किलो गाँजासहित एकजना पक्राउ

उदयपुर ८ कार्तिक । उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार पक्राउ परेका हुन्। परियारलाई ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा फेला परेको थियो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार५३ किलो गाँजासहित एकजना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img