Homeसमाचारभद्रपुरमा वीपीको जन्म दिनको स्मरण

भद्रपुरमा वीपीको जन्म दिनको स्मरण

भद्रपुर २४ भदौ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर भद्रपुरमा विभिन्न कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिले भद्रपुर १० स्थित वीपी चौकमा कोइरालाको सम्झनामा कार्यक्रम सम्पन्न गरेको हो ।
नगर सभापति मोहन महर्जनको सभापतित्व तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोइरालाको सम्झना गर्दै शालिकमा माल्यापर्ण गरिएको थियो । नगर सचिव राम कँडेलले सञ्चालन गरेको कार्यक्रममा महिला संघ भद्रपुर उपसभापति तुलसा घिमिरेले स्वागत गरेकी थिइन् भने प्रमुख अतिथि सरावगी लगायतले कोइरालाको नेपाली समाजवादी आन्दोलनमा रहेको देनको चर्चा गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरमा वीपीको जन्म दिनको स्मरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img