Homeसमाचारप्रविधि मैत्री वित्तीय कारोबार सम्बन्धी तालिम

प्रविधि मैत्री वित्तीय कारोबार सम्बन्धी तालिम

विर्तामोड । नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा बिर्तामोडमा प्रविधि मैत्री वित्तीय कारोबार सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नंं–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा आयोजित तालिममा प्रमुख अतिथि संग्रौला, चेम्बर अफ कमर्शका झापा अध्यक्ष ओमकृष्ण विमली, महिला चेम्बर अफ कमर्श झापाकी अध्यक्ष प्रेमा भट्टराई, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, लायन्स लेडी विर्तामोडकी अध्यक्ष उर्मिला विमली खरेल, एविसी नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल सिटौला, इनरह्वील विर्तामोडका अध्यक्ष रेणुदेवी वंशल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


महिला उद्यमीहरु लक्षित प्रविधि मैत्री वित्तीय कारोबार सम्बन्धी गोष्ठीमा झापाका विभिन्न क्षेत्रमा उद्यम तथा व्यवसाय सञ्चालन गर्ने महिलाहरुको सहभागीता रहेको थियो ।
यशोदा प्रसाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत ऐश्वर्या पाण्डेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रविधि मैत्री वित्तीय कारोबार सम्बन्धी तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img