Homeसमाचारआगामी आवमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्र्ता ल्याउने घोषणा

आगामी आवमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्र्ता ल्याउने घोषणा

काठमाडौं २ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ। शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो। सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल गर्ने जनाएको छ।
भण्डारीले भनिन्, ‘अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक वार्ता अघि बढाउनेछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। त्यसलाई ठोस पहल गरेर फिर्ता ल्याइनेछ। ती भूभाग समेटिएको नेपालको नक्सा जारी गरिनेछ।’ नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवरसम्म पुग्ने बाटो उद्घाटन गरेपछि सरकारले विरोध जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआगामी आवमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्र्ता ल्याउने घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img