Homeसमाचारसमाचारचक्कुले रेटेर हत्या

चक्कुले रेटेर हत्या


उदयपुर / उदयपुरको कटारी नगरपालिका–४ मरुवामा एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ ।
हत्या आरोपमा प्रहरीले मृतककी सौता सीता राईलाई नियन्त्रणमा लिएको छ ।
श्रीमानले कान्छी श्रीमती ल्याए पछि श्रीमानसंग छुट्टिएर अलग्गै बस्दै आएकी लक्ष्मी राईलाई उनकै सौता सीता राइले आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको प्रारम्भिक अनुसन्धान खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हत्या लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थल पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग भएको चक्कु घटनास्थलबाट नै बरामद गर्नुका साथै हत्या आरोप लागेकी सीता थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारचक्कुले रेटेर हत्या
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img