Homeसमाचारमनमोहन अस्पतालमा आयोजित रक्तदानमा ४५ जनाले गरे रगतदान

मनमोहन अस्पतालमा आयोजित रक्तदानमा ४५ जनाले गरे रगतदान

बिर्तामोड १५ माघ । बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सम्पन्न रक्तदानमा अस्पतालमा कार्यरत डाक्टर, नर्स, कर्मचारीसहितको सहभागितामा भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेको बताइएको छ ।
रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस जिल्ला शाखाको रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमनमोहन अस्पतालमा आयोजित रक्तदानमा ४५ जनाले गरे रगतदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img