HomeFeatured 2आरोहीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

आरोहीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

भद्रपुर । भद्रपुर ७ स्थित आरोही इन्भेष्टमेन्ट कम्पनी प्रा लि.को तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको सभामा प्रवन्ध निर्देशक प्रकाश भण्डारीले कम्पनीको वार्षिक गतिविधिको बारेमा जानकारी गराएका थिए ।
संचालक समितिका सदस्य विजय तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा कम्पनीले संचालन गरेका विभिन्न परियोजनाका वारेमा संचालकद्वय चेवनमणि पोखरेल र मनोज तिम्सिनाले प्रकाश पारेका थिए ।
भरत प्रसाइले संचालन गरेको कार्यंक्रममा कम्पनीको आगामी योजनाका वारेमा पुरुषोत्तम कट्टेल, पंकज भुर्तेल लगायतले आ आफ्नो सुझाव राखेका थिए । यस कम्पनीको लगानीमा भद्रपुरमा विद्यालय, होटल लगायतका व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आरोहीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img