Homeसमाचारताप्लेजुङ झापा सराेकार समाजकाे नेतृत्व चयन अध्यक्षमा पुन: काफ्ले (फोटो फिचर)

ताप्लेजुङ झापा सराेकार समाजकाे नेतृत्व चयन अध्यक्षमा पुन: काफ्ले (फोटो फिचर)

सुरूङ्गा । ताप्लेजुङ झापा सराेकार समाजकाे शनिवार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेकाे छ ।
धनुषकाेटी धाममा आयाेजित साधारणसभा, अधिवेशन तथा बनभाेज कार्यक्रमबाट हाेमप्रसाद काफ्लेकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे हाे । काफ्ले तेस्राे पटक अध्यक्षमा चयन भएका हुन ।

May be an image of 8 people, people standing and people sitting


समितिकाे उपाध्यक्षत्रयमा विक्रम मादेन, शिव खरेल र राधा पाेखरेल रहेका छन् ।
समितिकाे सचिवमा उमानाथ प्याकुरेल, सहसचिवमा ढाँचाराज कडरिया र काेषाध्यक्षमा देवराज तामाङ (पदम) रहेका छन् ।
समितिकाे सदस्य पूर्णकुमार थापा, शिवराज पाैडेल, सन्ताेष बराल, लक्ष्मी अधिकारी, राकेश अग्रवाल, रमेश पुरी, इन्द्रमणी थापा, नवीन सिटौला, पूर्ण कार्की, देवी अधिकारी रहेकाे निर्वाचन समिति संयाेजक नारायण चाैलागाईले जानकारी दिए ।

May be an image of 4 people


यश अधि संस्थाकाे बार्षिक साधारणसभामा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंकाे प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष हाेमप्रसाद काफ्लेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाकाे प्रतिवेदन अध्यक्ष काफ्ले र काेषाध्यक्ष पदमबहादुर तामाङ (पदम) ले प्रस्तुत गरेकाे काेषकाे प्रतिवेदन सर्व सम्मतले पारित भएकाे थियाे ।

May be an image of 8 people, people standing, people sitting, outdoors and tree

संस्थाका सचिव रेजिना गाैतमकाे सञ्चालन तथा उपाध्यक्ष विक्रम मादेनले स्वागत गरेकाे कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, विशेषा अतिथिद्वय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्र न्याैपाने र पूर्व मन्त्री खगेन्द्र प्रसाईंले शुभकामना मन्तव्य राखेका थिए ।

May be an image of 6 people, people sitting, people standing, tree and outdoors


साे अवसरमा आयाेजित नृत्य तथा गायन प्रतियाेगिता अन्तरगत नृत्यतर्फ दुर्गा पाैडेल प्रथम, राधा डाँगी दाेस्राे र हरि चुडाल तेस्राे भएका थिए ।

May be an image of 10 people, people standing and outdoors
May be an image of 11 people, people sitting, people standing, outdoors and tree
spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारताप्लेजुङ झापा सराेकार समाजकाे नेतृत्व चयन अध्यक्षमा पुन: काफ्ले (फोटो फिचर)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img