Homeसमाचारबित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा रजनी

बित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा रजनी

झापा । नेपाल ट्रेड युनियन काङ्ग्रेसमा आवद्ध बित्तीय संस्था कर्मचारी संघको नवौ जिल्ला अधिबेशनले रजनी पोखरेलको अध्यक्षतामा नया कार्य समिति गठन गरेको छ ।
सर्बसम्मत रूपमा गठित समितिको उपाध्यक्षमा सरोज खतिवडा, सचिबमा गङाराम भट्टराई र कोषाध्यक्षमा भुपेन्द्र बस्नेत चयन हुनुभएको छ । समितिका सदस्यमा उद्द्ब सिग्देल, चुडामणि अधिकारी, बिना प्रसाईं, शर्मिला खनाल, ज्योति अग्रवाल र रेजिना राई चयन भएको निर्वाचन संयोजक जयकुमार दाहालले जानकारी दिनुभयो ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारीको प्रमुख आतिथ्यमा सप्पन्न अधिबेशन उद्घाटन समारोहमा कमल राजबन्शी, गोपाल लोहनी, खेम भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो ।
भवानी प्रसाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत भवानी पाठकले गर्नुभएको थियो ।
कार्यक्रमका अधिकाश बक्ताहरुले सस्थाले बित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा, अधिकार र कर्तव्यका निम्ति संगठित भएर कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा रजनी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img