Homeबुद्धशान्तिसंविधान दिवसमा नेपाल विद्यार्थी संघको दीप प्रज्वलन

संविधान दिवसमा नेपाल विद्यार्थी संघको दीप प्रज्वलन

Roshan Bhattarai संविधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँ समितिको आयोजनामा आज साँझ बुधबारेमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
गाउँ सभापति नरेस लावतीको सभापतित्वमा भएको दिप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य खड्ग प्रसाई, जिल्ला सदस्य लिला ढकाल, क्षेत्र नं. २ का क्षेत्रिय सभापति खगेन्द्र मैनाली, बुद्धशान्ति गाउँपालिका प्रमुख रमेश भुजेल, बुद्धशान्ति नेपाली काँग्रेस सभापति चक्र शेर्मा लगायत नेपाली काँग्रेसमा आस्थारत कार्यकर्ता तथा भातृ संगठन प्रमुखहरुको उपस्थिती रहेको थियो ।
नेपाली काँग्रेस बुद्धशान्ति गाउँसभापति चक्र शेर्माले नेपालको संविधान २०७२ को चर्चा गरि सम्पूर्ण उपस्थित कार्यकर्ताहरुको सक्रियतामा दिप प्रज्वलन गरिएको कार्यक्रमको संचालन जिल्ला सदस्य गोकुल पौडेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बुद्धशान्तिसंविधान दिवसमा नेपाल विद्यार्थी संघको दीप प्रज्वलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img