Homeबुद्धशान्तिनवज्योति वनको अध्यक्षमा नर बहादुरको उम्मेद्धवारी

नवज्योति वनको अध्यक्षमा नर बहादुरको उम्मेद्धवारी

बुद्धशान्ति गाउँपालिका स्थित वडा नं. ४ को नवज्योति वनमा असोज ३० गते हुने निर्वाचनको अध्यक्षमा लोकतान्त्रिक प्यानलको तर्फबाट नर बहादुर थेवेले उम्मेद्धवारी दिएका छन् । साविक शान्तिनगर गाविसका उपाध्यक्ष तथा यही वनमा २ कार्यकाल अध्यक्ष पदभार सम्हालि सकेका थेवेले आफूँलाई उपभोक्ता समिति संचालन सम्बन्धि राम्रो ज्ञान भएकोले आफ्नो प्यालनलाई भोट दिएर जिताउन आग्रह गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बुद्धशान्तिनवज्योति वनको अध्यक्षमा नर बहादुरको उम्मेद्धवारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img