Homeसमाचारसमाचारबिर्तामोड १० बाट गठबन्धनकाे बृहत् र्याली शुरू

बिर्तामोड १० बाट गठबन्धनकाे बृहत् र्याली शुरू

सैनिक बजार २७ बैशाख । बिर्तामोड १० मा गठबन्धन दलको बृहत् र्यालीशुरु भएको छ । सैनिक बजारमा नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारले सम्बोधन गरेको सभा र्यालीमा परिणत भएको हो।
नेपाली कांग्रेसका सचिव नवीन बिमलीले र्यालीको नेतृत्व गरेका छन । सैनिक बजारबाट शुरु भएको र्याली क्याम टोल, पत्थरभिट्टा टोलहुँदै शिवालय चोकबाट साइराम चोक पुगेर कटरडाँगीबाट पूर्व-सातडिग्रीबाट इलामेली चोक पुग्ने वडा निर्वाचन प्रचार समितिका छवि आचार्यले जानकारी दिए । त्यहाँबाट गुरागाइँ चोकबट लोक्ताम गाउँ हुँदै भुतेनी दिनेश गुरुङको घरबाट दक्षिण भुतेनीहुँदै डाँडा गाउँबाट पुन: सैनिक चोक आएर बिर्तामोडतर्फ प्रस्थान गर्ने तालिका रहेको आचार्यले बताए ।
बिर्तामोडमा गठबन्धनको सभालाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम सकेर डोमालाल रंगशाला हुँदै र्याली तेलकानीबाट फेसबुक चोकमा आएर कोण सभामा परिणत हुने आचार्यले जानकारी दिए । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारबिर्तामोड १० बाट गठबन्धनकाे बृहत् र्याली शुरू
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img