HomeFeatured 2इन्द्रेणी महिला समाज झापाद्वारा आयोजित उद्घोषण तालिम समापन

इन्द्रेणी महिला समाज झापाद्वारा आयोजित उद्घोषण तालिम समापन

विर्तामोड १८ फागुन । इन्द्रेणी महिला समाज झापाद्वारा आयोजित सातदिने उद्घोषण तालिमको आज समापन गरिएको छ ।
इन्द्रेणी महिला समाजका अध्यक्ष इन्दु खवासको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतित्यतामा तालिमको समापन गरिएको हो ।

No description available.


प्रमुख अतिथि प्रसाई, अतिथिहरु गोपीकृष्ण अधिकारी, देशमायाँ राई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रशिक्षार्थीहरुका तर्फबाट पुनम लामा र खगमाया सुवेदीले तालिमको अनुभव सुनाउँदै आफूले सिकेका कुरालाई व्यवहारिक प्रयोगमा ल्याउने बताए ।
सहजकर्ताद्वय भीमा शिवाकोटी र केशव भट्टराईले सहजीकरण गरेको तालिम समापन कार्यक्रममा स्वागत सीता भण्डारी र सञ्चालन खिलकुमारी मिश्रले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2इन्द्रेणी महिला समाज झापाद्वारा आयोजित उद्घोषण तालिम समापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img