बिर्तामोड २७ पुस । वीरता लेडी जेसीज सन २०२२ को अध्यक्ष पदमा सर्वसम्मत बिजयी जेसी संगिता चिमरिया निर्वाचित हुनुभएको छ । समितिको आज सम्पन्न निर्वाचनबाट कार्यकारिणी उपाध्यक्षमा झुमा चुडाल र सुमित्रा भट्टराई र उपाध्यक्ष, संयुक्त सचिव सबै सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा सेलिसा उप्रेती, समिरा दाहाल, निशा शाक्य र पूजा खरेल सह सचिव अर्चना राउत , जनसम्पर्क अधिकारी दीपा शिवाकोटी, तालिम संयोजक श्रेयसी चौधरी, शाखा सम्पादक लानिमाया तामाङ, सर्वसम्मत चयन हुनुभएको बताइएको छ । यसैबीच कानूनी सल्लाहकार हीमा पौडेल, महासचिव युनिता दवाडी र कोषाध्यक्षमा संगीता गिरी मनोनीत हुनुहुनु भएको बताइएको छ ।
बीरता लेडी जेसीजको सन् २०२२ मा अध्यक्षमा संगीता

































































































