झापा । बिर्तामोड ५ कि चित्रकार सिजला भट्टराई उमेरले १६ वर्षकी मात्र भइन् तर स्केच बनाउन थालेको १ वर्षमानै उनले ३० बढी उत्कृष्ट स्केच बनाइसकेकि छिन् ।
कक्षा १२ मा अध्ययनरत उनी पछिल्लो समय उत्कृष्ट चित्रकारका रुपमा चिनिँदैछन् ।




हेर्नुहोस उनले बनाएको चित्रहरु ।

































































































