रोसन भट्टराई
बुद्धशान्ति गाउँपालिका ४ स्थित मुनामदन एकाडेमीले भाद्र १४ गते तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।





विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्क्ष सूर्य ढुंगानाको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलको प्रमुख आतिथ्यतामा, स्थानीय बुद्धिजीवी, जनप्रतिनधी, समाजसेवी लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम विद्यालयका प्रिन्सिपल चेतन ढुंगेलले संचालन गरेका थिए ।
फोटो फिचर ।