HomeFeatured 2राप्रपा एकता महाधिवेशनः बनाए लिङ्देनले टिम (को को छन्)

राप्रपा एकता महाधिवेशनः बनाए लिङ्देनले टिम (को को छन्)

काठमाडौं १६ मंसीर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले आफ्नो टिमबाट निर्वाचित हुने पदाधिकारीका उम्मेद्वारको नाम टुङ्गो लगाउनु भएको छ ।
लिङ्देनको प्यानलबाट ४ उपाध्यक्षमा क्रमशः बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ रहेका छन् भने महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने राप्रपा नेता मुकुन्दश्याम गिरीले जानकारी दिनुभयो ।
बुधबार सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्नुभएको छ । राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरु १४१ केन्द्रीय सदस्य निर्वाचनबाट आउनेछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राप्रपा एकता महाधिवेशनः बनाए लिङ्देनले टिम (को को छन्)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img